बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

र्‍यापर गुची मेनको फिल्मी शैलीमा अपहरण : आफैँले साइन गरेका कलाकारले बन्दुक ताकेर लुटे

टेक्सस । विश्वप्रसिद्ध अमेरिकी र्‍यापर गुची मेनलाई टेक्ससको डलासमा आफ्नै रेकर्डिङ लेबलका कलाकारले बन्दुकको प्रहारमा अपहरण गरी लुटपाट गरेको सनसनीपूर्ण तथ्य बाहिर आएको छ । अमेरिकी अभियोजकहरूका अनुसार गुची मेनको आफ्नै...