बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

डिजेल र पेट्रोल गाडीलाई विद्युतीयमा बदल्न बाटो खुला : कानुनी व्यवस्था मिलाउने सरकारको निर्णय

काठमाडौँ । पेट्रोलियम पदार्थको बढ्दो आयात र वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न सरकारले पुराना डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न पाउने नीतिगत निर्णय गरेको छ।  मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले...