मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?

काठमाडौँ । पछिल्लो दुई सातादेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको दृश्य फेरिएको छ ।  प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रका उद्योगी, व्यवसायी र लगानीकर्ताहरूसँगको बाक्लो भेटघाटमा व्यस्त छन् । तर, यो व्यस्तताको एउटा...