हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोग खारेज गर्ने गृहकार्य बढाएको छ । प्रदेश सरकारले संस्थागत सुदृढिकरणका लागि प्रशासनिक पुनर्संरचनाको कार्य अघि बढाएसंगै आयोगको खारेजीको तयारी गरेको हो...