बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

घाँसको भारीसँगै कर्णालीमा बेपत्ता बाबु-छोरा अझै फेला परेनन्

अछाम । एक भारी घाँसका लागि कर्णाली तरेका अछाम तुर्माखाँदका ३५ वर्षीय पहलसिंह बुढा र उनका ११ वर्षीय छोरा नरी बुढाको अवस्था अझै अज्ञात छ। बिहीबार साँझ सुर्खेतबाट घाँस लिएर फर्कने...