सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा प्रहरीले घाँटी न्याकेको देखिएकी सुनसरी दुहबी–१० की रामकुमारी चौधरीले आफूलाई प्रहरीले कपाल लुछेको र घाँटी अँठ्याएर आवाजसमेत निकाल्न नदिएको बताएकी छिन् । सडक छेउको ऐलानी...