काठमाडौँ । नेपालको प्रशासनिक इतिहासमा एउटा नयाँ प्रयोग सुरु भएको छ, सरकारी कर्मचारीलाई महिनाको दुई पटक तलब दिने । अर्थमन्त्रीस्तरीय यो निर्णयले बजारमा आर्थिक गतिविधि बढाउने र कर्मचारीको जीवन सहज बनाउने...