काठमाडौँ । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ तान्ने परम्परागत जात्रा आज मंगलबारदेखि सुरु भएको छ। ललितपुरको पुलचोकबाट सुरु गरिएको रथ तान्दै गाबाहालसम्म पुर्याइएको छ। प्रत्येक वर्ष वैशाख...