बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘ट्रेडिसनल डिजाइनर रनवे–२०२६’मा अस्मिता र महेन्द्रलाई मोडल अफ द इयरको उपाधि

काठमाडौँ । पहिलो सीजनको ‘ट्रेडिसनल डिजाइनर रनवे–२०२६’ मा ‘मोडल अफ द इयर’को उपाधि अस्मिता खत्री तथा महेन्द्र मल्लले जितेका छन् । ललितपुरको बालकुमारीस्थित म्युजिक सिटीमा सम्पन्न ग्राण्ड फिनालेमा अस्मिता खत्रीले...