काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ बल्खु स्थित सुकुमबासी बस्ती नजिक बागमती किनारमा मृत भेटिएका ईन्द्रबहादुर राईको पोस्टमार्टम भएको छ । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेर परिवारले उनको शव बुझेका हुन् । वैशाख...