काठमाडौँ । अभिनेता विराज भट्टको निर्देशन रहने फिल्म ‘१२ गाउँ–२’ को छायाङ्कन सुरु भएको छ । बुधबारदेखि काठमाडौँबाट फिल्मको छायाङ्कन सुरु भएको अभिनेता विराज भट्टले बताए । काठमाडौँपछि फिल्म सिन्धुपाल्चोक र...