सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

नवनियुक्त प्रधान न्यायाधीश शर्माले भने– न्याय सम्पादनमा शङ्का उत्पन्न हुने कुनै काम गर्दिनँ (सम्बाेधनकाे पूर्णपाठ)

काठमाडौँ । नवनियुक्त प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले न्याय सम्पादनमा शङ्का उत्पन्न हुने कुनै पनि कार्य आफूबाट नहुने बताएका छन्।  सर्वोच्च अदालतमा मंगलबार साँझ पदभार ग्रहण गरे लगत्तै प्रधान न्यायाधीश शर्माले...