मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

४ अर्ब ३० करोडको बजेट ल्याउँदै वीरगञ्ज महानगरपालिका

बारा । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब ४ अर्ब ३० करोड बराबरको बजेट ल्याउने तयारी गरेको छ । यो हालसम्मकै सबैभन्दा ठुलो बजेट प्रस्ताव हो । भोलि असार १० गते...