काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले स्वास्थ्य बीमामा देखिएका विद्यमान समस्याहरू समाधान गरी यसलाई थप व्यवस्थित र जनमैत्री बनाउन सरकारले विशेष तयारी गरिरहेको बताएकी छिन् । सोमबार वीर अस्पतालमा ‘राष्ट्रिय...