बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अवैध बाटोबाट अमेरिका पुर्‍याइएका युवा १४ महिना जेल बसेर डिपोर्ट

काठमाडौँ । वैदेशिक रोजगारीका लागि बेलायत र अमेरिका पठाउने बहानामा लाखौँ रुपैयाँ ठगी गरी मानव तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोले दाङको शान्तिनगर...