बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

तराईका सहरमा ‘तातो दिन’ को चेतावनी, काठमाडौँसहित पहाडी जिल्लाहरूमा मेघगर्जनसहित पानी पर्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबारका लागि सार्वजनिक गरेको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न भागमा मौसमी विषमता देखिएको छ।  सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा अत्यधिक गर्मीको महसुस हुनेछ...