वासिङ्टन डीसी । अमेरिकी सिनेटले केभिन वार्शलाई अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)को १७औँ अध्यक्षका रूपमा अनुमोदन गरेको छ । बुधबार सिनेटले सङ्कुचित मतान्तरले फेड अध्यक्षमा उनको नाम पारित गरेको...