बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विकास आयोजनाका अवरोध हटाउन ‘सनसेट ल’ को मस्यौदा तयार

काठमाडौँ। सरकारले पूर्वाधार विकास आयोजनाहरूलाई तीव्र गतिमा कार्यान्वयन गर्ने उद्देश्यसहित ‘सनसेट ल’ को प्रारम्भिक मस्यौदा तयार गरेको छ।  यस सम्बन्धी अध्ययन तथा सुझाव तयार पार्न गठित समितिले वन ऐन, वातावरण संरक्षण...