सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

एभरेष्ट बैंकद्वारा भैरहवास्थित स्वर्गद्वारीघाटमा वातावरण मैत्री शवदाहगृह मेशीन स्थापना

काठमाडौं– एभरेष्ट बैंकले भैरहवा स्थित स्वर्गद्वारीघाटमा ऊर्जा प्रभावशाली तथा वातावरण मैत्री शवदाहगृह प्रणाली स्थापना गरेको छ ।  मेशीनमा तातो बहाली प्रणाली र रिफ्लेक्टर रहेको छ जसले नष्ट हुने तातोलाई...