बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

अर्बपति गौतम अडानी अमेरिकी जरिवानामा सहमत

काठमाडाैँ। भारतीय अर्बपति उद्योगपति गौतम अडानीले अमेरिकामा लगाइएको भ्रष्टाचारसम्बन्धी दीवानी मुद्दा समाधान गर्न करोडौँ डलर जरिवाना तिर्न सहमति जनाएका छन् । अमेरिकी अदालतमा चलिरहेको बहुचर्चित मुद्दामा दोष स्वीकार नगरी गरिएको...