बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन

काठमाडौँ । भाषा आयोगका सदस्य एवं नेपालभाषा टाइम्सका पूर्वसम्पादक, साहित्यकार सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा सोमबार साँझ निधन भएको छ । मानन्धरलाई अकस्मात हृदयघातसँगै शिक्षण अस्पतालको मनमोहन कार्डियाक सेन्टरमा लगिएको...