सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नवीन कलाश्री पुरस्कार वरिष्ठ कलाकार मानन्धरलाई

काठमाडौं– नेपाली चित्रकलाको उन्नयनमा अतुलनीय योगदान दिएवापत मूर्धन्य कलासर्जक किरण मानन्धरलाई ‘नवीन कलाश्री पुरस्कार’ अर्पण गरिएको छ । पोखराका वरिष्ठ चित्रकला सर्जक क्षेत्रलाल कायस्थले स्थापना गर्नुभएको ‘कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठान’द्वारा...