शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

चीन–रुसको संयुक्त चेतावनीः जापानको पुनःसैन्यीकरणदेखि अमेरिकी अन्तरिक्ष हतियार योजनासम्म निशाना

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच बेइजिङमा भएको शिखर वार्तापछि जारी संयुक्त वक्तव्यमा चीन र रुसले जापानको तीव्र सैन्य विस्तार, अमेरिकी मिसाइल प्रतिरक्षा योजना तथा विश्वव्यापी...