सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

मुलुक अघि बढाउनेबारे प्रधानमन्त्रीको योजना सुन्न जनता आतुर छन् : पूर्वराष्ट्रपति

काठमाडौँ । पूर्वराष्ट्रपति डा.रामवरण यादवले मुलुकलाई अघि बढाउने योजना प्रधानमन्त्रीबाट सुन्न जनता आतुर रहेको बताएका छन् । नेपाल प्रेस युनियनको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा यादवले राष्ट्रको आगामी दिशा,...