मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाजुराको हिमाली गाउँपालिका अध्यक्षको टिमलाई कारबाही गर्न हुम्लाका राजनीति दलको माग

सुर्खेत । मंगलबार घटेको बाजुरा—हुम्ला सीमा विवादको विषयलाई लिएर हुम्लाका राजनीतिक दलहरूले संयुक्त विज्ञप्ति जारी गरेका छन् । बिहीबार साँझ जारी विज्ञप्तिमा बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लको टिमलाई कारबाहीको माग...