सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

वज्रयानी संस्कृति र अध्यात्मको सङ्गम ‘चर्या नृत्य’ (तस्बिरहरु)

काठमाडौँ । नेपालको मौलिक एवं प्राचीन सांस्कृतिक सम्पदाका रूपमा रहेको ‘चर्या नृत्य’ को संरक्षण र प्रवर्द्धनका लागि सरोकारवालाहरूले तदारुकता देखाएका छन् । काठमाडौँ उपत्यकाको बौद्धमार्गी समुदाय, विशेषगरी बज्राचार्य र शाक्यहरूमा...