बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

‘झिम झिम’ गीतमा बियोन्डसँग निशाको रोमान्स

काठमाडौँ । गायक तथा सर्जक बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक भएको छ । शनिबार काठमाडौँमा आयोजित कार्यक्रमबिच गीत तथा भिडियो सार्वजनिक गरिएको हो । गीतमा शब्द गायक बियोन्डकै रहेको छ,...