शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकी उपविदेशमन्त्री साराद्वारा मन्त्री खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ । अमेरिकी उपविदेशमन्त्री सारा बी.रोजर्सले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । उपविदेशमन्त्री रोजर्सले आज परराष्ट्र मन्त्रालयमा मन्त्री खनालसँग शिष्टाचार भेटवार्ता गरेकी हुन् । भेटमा नेपाल–अमेरिका सम्बन्धलाई अझ...