वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएका जिल्लाका सबै सीमानाका चार दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। गृह मन्त्रालय, निर्वाचन आयोग र जिल्ला सुरक्षा समितिको निर्णयअनुसार...