बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

ओमप्रसाद पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौँ। उच्च अदालत पाटनले जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डेलाई १३ करोड रुपैयाँभन्दा बढी ऋण रकम दुरुपयोग गरेको र बैंकिङ कसुर गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।  बुधबार...