काठमाडौँ । पोल्यान्डकी २४ वर्षीया टेनिस खेलाडी माजा च्वालिन्स्काले फ्रेन्च ओपनमा सनसनीपूर्ण प्रदर्शन गर्दै महिला एकलतर्फको फाइनलमा स्थान बनाएकी छन् । बिहीबार भएको सेमिफाइनलमा उनले रुसकी डियाना स्नाइडरलाई ७–६ (४),...