काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्स परीक्षामा विदेशमा पढेर आएका अधिकांश चिकित्सक अनुत्तीर्ण भएका छन् । काउन्सिलले जेठ १२ देखि १५ गतेसम्म लिएको लाइसेन्सको परीक्षामा फेल हुनेहरूमा नेपालका निजी...