पेरिस । इटालीका फ्लाभियो कोबोली फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । उनका प्रतिद्वन्द्वी तथा इटालीकै अर्का खेलाडी माटेओ आर्नाल्डीले भाइरस सङ्क्रमणका कारण अन्तिम चारको खेलबाट नाम फिर्ता लिएपछि...