काठमाडौं । संसदीय समितिले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा विज्ञहरूसँग छलफल गरेको छ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सोमबार विज्ञहरूसँग छलफल गरेको हो। विज्ञहरूले...