सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश

काठमाडौँ । खोटाङको विकट गाउँमा हुर्किएका दीपेश कार्की अहिले भारतको अग्रणी ‘पियर–टु–पियर लेन्डिङ’ (व्यक्तिबाट व्यक्तिमा ऋण लगानी गर्ने) प्लेटफर्म लेन्देनक्लबका सहसंस्थापक हुन्। उनको यो कम्पनीले हाल ३ करोडभन्दा बढी ग्राहकलाई...