सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

कर्णालीमा भौतिक पूर्वाधारको बजेट पनि घट्यो, १० अर्ब ९३ करोड

सुर्खेत । कर्णालीमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको बजेट घटेको छ । यसअघि सबैभन्दा धेरै र प्राथमिकतामा रहँदै आएको यो मन्त्रालयका लागि आगामी आर्थिक वर्षमा १० अर्ब ९३ करोड...