बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

बाजुराको लाम्पाटामा हेलिकाेप्टरबाट पठाइयो सशस्त्रको बन्दोबस्ती सामान

काठमाडौँ । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर–३ स्थित लाम्पाटामा सशस्त्रको बन्दोबस्तीको सामान हेलिकाेप्टरबाट पठाइएको छ । सुर्खेतबाट श्री एयरलाइन्सको हेलिकाेप्टरबाट बन्दोबस्तीको सामान लाम्पाटा लगिएको सशस्त्र प्रहरीका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले...