बर्न । अमेरिका र इरानबिच शुक्रबार हुने तय गरिएको वार्ता स्थगित भएको छ । स्विट्जरल्यान्डको विदेश मन्त्रालयले वार्ता हालका लागि रोकिएको पुष्टि गर्दै नयाँ मिति तय नभएको जनाएको छ ।...