आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग

काठमाडौँ । शान्तिका लागि सामूहिक अभियान (कोक्याप)ले मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।आइतबार कोक्यापले आयोजना गरेको मानव अधिकार रक्षकहरूको राष्ट्रिय सम्मेलनमा अध्यक्ष पुष्प भुसालले उक्त माग...