शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

जर्मनमा अब प्रमाण नदेखाई बिरामी बिदा नपाइने

बर्लिन । जर्मन सरकारले बिरामी बिदामा कडाइ गरेको छ । चान्सलर फ्रिड्रिख मर्ज नेतृत्वको आर्थिक वृद्धि र प्रतिस्पर्धात्मक क्षमता बढाउने उद्देश्यसहित ३४ सूत्रीय व्यापक सुधार कार्यक्रम सार्वजनिक गरेको छ ।...