आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

‘थारु समुदायका प्रथाजनित परम्परासम्बन्धी विधेयक’ समितिमा पठाइयाे

बुटवल । लुम्बिनी प्रदेश सभामा पेस भएको ‘थारु समुदायका प्रथाजनित परम्परासम्बन्धी विधेयक’ दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको छ। प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत आइतबार बसेको ११औँ बैठकमा सामाजिक विकासमन्त्री...