काठमाडौँ । फिफा विश्वकप अन्तर्गत अन्तिम १६ को महत्वपूर्ण खेलमा साविक विजेता अर्जेन्टिना र इजिप्टबीच प्रतिस्पर्धा सुरु भएको छ। अमेरिकाको एटलान्टा स्टेडियममा पौने १० बजेदेखि सुरु खेल दुई विश्व फुटबलका आइकन...