काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा जनस्वास्थ्यमा खेलबाड गर्ने विभिन्न खाद्य उद्योग, पसल तथा होटलहरूलाई कारबाही गरिएको छ। बुधबार काभ्रेको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेवेशी क्षेत्रमा गरिएको अनुगमनमा ७ वटा व्यवसायमध्ये ५ वटालाई कुल ३...