काठमाडौँ । आत्मदाहको प्रयासपछि उपचारको क्रममा निधन भएका मुगुका राइडर गणेश नेपालीको परिवार र सरकारबिच ९ बुँदे सहमति भएसँगै संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । समितिका...