बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सुनसरीमा प्रहरी साझेदारीबाट २१ हजार नागरिक लाभान्वित

सुनसरी । सुनसरीमा चालु आर्थिक वर्ष २०८२/८३ मा समुदाय प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजार ३९० नागरिक प्रत्यक्ष लाभान्वित भएका पाइएको छ। जिल्लामा आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असार अन्तिमसम्ममा ६६५ समुदाय...