बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

गगने खोलामा सडक पुनः अवरूद्ध

कालीकोट । कर्णाली राजमार्गअन्र्तगत कालीकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो जाँदा यातायात सेवा पुनः अवरुद्ध भएको छ। साेमबार बिहानदेखि गगने खोलामा लेदोसहितको पहिरो आएकाले पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी...