काठमाडौँ । विशेष अदालतले बाँकेस्थित मालपोत कार्यालयका तत्कालीन प्रमुख मालपोत अधिकृतसहित चार जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । मृतक सुर्ता कुर्मीको नाममा रहेको जग्गा गैरकानूनी रूपमा नामसारी गरी भ्रष्टाचार...