बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

एआई प्रेमीमाथि कडाइ गर्दैछ चीन

बेइजिङ । चीनले कृत्रिम बौद्धिकता (एआई)मा आधारित भर्चुअल प्रेमी–प्रेमिका सेवामाथि कडा नियमन लागु गर्ने भएको छ । आगामी सातादेखि लागु हुने नयाँ नियमसँगै चीन मानवजस्तै व्यवहार गर्ने एआई प्रणालीलाई नियमन गर्ने व्यापक...