बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली  निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो

काठमाडौँ । नेपाल र भारतबिचको ऊर्जा सहकार्यले अर्को महत्त्वपूर्ण कोशेढुंगा पार गरेको छ । पोखरामा दुई दिन सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १३ औँ बैठकले सीमापार विद्युत् व्यापारको...