काठमाडौँ । साहित्यकार नगेन्द्रराज शर्माको ८९ वर्षको उमेरमा निधन भएको छ। उनको गौरीनगरस्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो। ‘अभिव्यक्ति’ द्वैमासिकका संस्थापक सम्पादक एवं प्रकाशक शर्माका ‘महापुरुष’ र ‘दिवास्वप्न’ उपन्यास...